Connect IPS
IME Life

सिद्धार्थ इक्विटी फन्डको न्याभ ७४ पैसाले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भदौ मसान्तसम्मको वित्तीय विवरण अनुसार सिद्धार्थ इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ११ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

अघिल्लो महिनामा फन्डको न्याभ १० रुपैयाँ ७४ पैसा थियो । अघिल्लो महिनाको तुलनामा फन्डको न्याभ ७४ पैसाले बढी हो । फन्डले प्रकाशन गरको वित्तीय विवरण अनुसार भदौ सम्ममा सूचीकृत कम्पनीको सेयरमा लगानी एक अर्ब ३१ करोड ९१ लाख ९५ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको भन्दा ४ दशमलव ७३ प्रतिशतले बढी हो ।

Prabhu
Crest

अघिल्लो महिनामा फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब २५ करोड ९५ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS