IME Life
GBIME

नेपाल राष्ट्र बैंकले ३ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन र १८२ दिनको अवधिको लागि उक्त रकम बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

ट्रेजरी बिल आज सोमबार ३ बजे बोलकबोल भएर भोलि मंगलबार बिक्री हुने जनाएको छ ।

Crest

बैंकले ९१ दिनको अवधिको १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । बोलकबोल प्रक्रियाका माध्यमबाट जारी गर्न लागिएको उक्त ट्रेजरी बिल २०७७ साल पुस १४ गते परिपक्क हुनेछ ।

यस्तै, बैंकले १८२ दिनको अवधिका लागि ३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । उक्त ट्रेजरी बिल २०७७ साल चैत्र १७ गते परिपक्क हुने बैंकले बताएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS