Connect IPS
IME Life

नबिल बैंकले ७.७५% ब्याजदरमा शेयर कर्जा उपलब्ध गराउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंकले सस्तो ब्याजदरमा शेय। धितो कर्जा उपलब्ध गराउने भएको छ ।  बैंकले वार्षिक ७ दशमलव ७५ प्रतिशत ब्याजदरमा नबिल शेयर कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले ७ दशमलव ७५ प्रतिशत ब्याजदरमा ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर धितो कर्जा दिने बताएको छ । आगामी बडा दशैंको अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Prabhu
Crest

हालसम्म बैंकले देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS