काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृतका लागि केही, सहायक कनिष्ठका लागि केही र वरिष्ठ शाखा कार्यालय प्रमुखका लागि लागि केही,कनिष्ठ सहायकका केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।
संस्थाले विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।