Connect IPS
IME Life

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन महिनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ० दशमलव १ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोहीअवधिमा यस्तो निक्षेप ० दशमलव ४ प्रतिशतले घटेको थियो ।नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९ प्रतिशतले बढेको छ ।

चालु आर्थिक बर्ष २०७७ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७ दशमलव ७ प्रतिशत, ३२ दशमलव २ प्रतिशत र ५० दशमलव ६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७ दशमलव ९ प्रतिशत, ३२ दशमलव ९ प्रतिशत र ४८ दशमलव ० प्रतिशत रहेको थियो ।

Prabhu
Crest

चालु आर्थिक बर्षको साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३ दशमलव ८ प्रतिशत रहेको छ । २०७६ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव ७ प्रतिशत रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS