=काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र अर्थात कार्तिक १४ गतेसम्ममा आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको छ ।
गरिमा विकास बैंकको संस्थापक शेयर विक्रीमा
![](https://insurancekhabar.com/wp-content/uploads/2020/07/garima-bikas-bank.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)