Connect IPS
IME Life

सनराइज बैंकको डिजिटल टेलर सेवा सुरु, क्यूआर कोड स्क्यान मार्फत १ लाखसम्म झिक्न मिल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज बैंकले बैंकबाट पैसा भिक्न चेक तथा एटिएम कार्ड नचाहिने भएको छ । बैकले काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको हो ।

यस सेवाको सुरुवात गरेसँगै अब उप्रान्त बैंकमा खाता हुने सम्पूर्ण ग्राहक महानुभावहरुले आफ्नो मोबाइल बैंकिङ एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

यो सेवामार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोड स्क्यान गरी १ दिनमा एक लाख रुपैयाँ र प्रतिमहिनामा १० लाख रुपैयाँ सम्म नगद निकाल्न सक्ने व्यवस्था गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS