IME Life

ग्लोबल आइएमई समुन्नत योजना–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को नगद लाभांश सुरक्षित गर्ने आज (असोज ८ गते, बिहीबार) अन्तिम दिन रहेको छ ।

यस योजनाले नगद लाभांश वितरण गर्नको लागि भोलि असोज ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसका कारण आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

Prabhu
Crest

योजनाले चा.लु आ.व २०७६/०७७ का लागि यस योजनाले इकाईधनीहरूलाई कर सहित ४ प्रतिशतका दरले हुन आउने चार करोड रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS