काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमित प्रकाशन गरेको सूचना अनुार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ ४२ पैसा रहेको छ भने खरिददर १ सय १८ रुपैयाँ २ पैसा रहेको छ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३७ रुपैयाँ ५५ पैसा रहेको छ भने खरिददर १ सय ३८ रुपैयाँ २५ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ४९ रुपैयाँ ५३ पैसा र खरिददर १ सय ५० रुपैयाँ ३० पैसा रहेको छ ।