Connect IPS
IME Life

बैंक अफ काठमाण्डू र खल्ती डिजिटल वालेट बीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डू र खल्ती डिजिटल वालेट बीच सहकार्य भएको छ । बैंकले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको जनाएको छ ।उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बजार व्यावस्थापन प्रमुख रितेश लामिछाने र वालेटका तर्फबाट निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि बैंक अफ काठमाण्डूका ग्राहकहरुले आफ्नो बैंक खाता लिंक गरेर, बैंकको डिजिटल सेवाहरु मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्नु सक्नेछन् । साथै ग्राहकहरुले खल्तीबाट उपलब्ध डिजिटल सुविधाहरु प्रयोग गर्न सक्नेछन् ।

Prabhu
Crest

सम्झौपश्चात् बैंकका सम्पूर्ण ग्राहकहरुले बैंक मार्फत उपल्बध सुविधाहरु मार्फत विभिन्न बिलहरु भुक्तानीको साथै अक्तिरित डिजिटल भुक्तानी सेवाहरु उपयोग गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS