Connect IPS
IME Life

डिशहोमले ल्यायो डबल धमाका अफर, ग्राहकलाई एक लाख जित्ने अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिशहोमले आफ्नोग्राहकहरुलाई अझै बढि सेवा र सुविधाप्रदानगर्ने उद्देश्यले “डिसहोम डिलर दाईको डिस्काउन्ड ” नामक अफर संचालन गरिरहेको छ। यसै अफरलाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरतादिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ ।

यस अफर मार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्र मा भाग लिने अवसर प्राप्त गर्नेछ । भने २ बर्षे रिचार्जमा साप्ताहिक लक्की ड्र मा डबल मौका प्राप्त हुनेछ । हप्तामा दुई ग्राहकहरुले प्रतिव्यक्ति रु एक/एक लाख नगद उपहार यस अफर मार्फत जित्ने छन् ।

Prabhu
Crest

साप्ताहिक लक्की ड्रकोे बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको क्यस आईडी को आधारमा गरिन्छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकोश च्यानल नं १०० र रमाईलो टिभीमा लक्की ड्र को प्रत्यक्षप्रशारण हुने भएको छ ।

अनलाइन मार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने छ । कम्पनीले ग्राहकहरुलाइृ ट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्ने आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS