IME Life
GBIME

प्राइम लाइफको बोनश शेयर शेयरधनीहरूको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम बोनश शेयर पठाउन थालेको छ ।

कम्पनीको असार २९ गते सोमबार सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको १२ दशमलव ५ प्रतिशत बोनश शेयर शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

Crest

शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

कम्पनीले हालसम्म आफ्नो शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नो बोनश प्राप्त गर्नका लागि आग्रह गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS