Connect IPS
IME Life

नेप्से ३ अंकले बढ्दा साढे २ अर्ब माथिको कारोबार, रिलायन्स लाइफको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलोे दिन नेप्से ३ अंकले बढेर १५७५ दशमलव १८ को विन्दुमा कायम भएको छ । आज १ सय ८८ कम्पनीको ९२ लाख २३ सय ७ सय १२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ।

बैंकिङ् क्षेत्र विकास बैंक र फाइनान्स बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ । सबैभन्दा धेरै रिलायन्स लाइफ इन्योरेन्सको १९ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको १६ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ।

Prabhu
Crest

खानीखोला हाईड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने रिलायन्स फाइनान्सका लगानीकर्ताले ९ दशमलव ६६ प्रतिशतको दरले कमाएका छन् ।

हिमाल दोलखा हाईड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् भने आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको र्लिवर्टी इनर्जीका लगानीकर्ताले कारोबार भएको पहिलो दिनमा नै १० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS