Connect IPS
IME Life

सिभिल बैंकलाई नेप्सेले सोध्यो स्पष्टिकरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल बैंक र हिमालयन बैंक मर्जमा जाने भन्ने विषयमा नेप्सेले सिभिल बैंकलाई स्पष्टिकरण मागेकोे छ । नेप्सेले विभिन्न संचार माध्यममा हिमालयन बैंक र सिभिल बैंकको मर्जरको विषयमा समाचार प्रकाशन भएको तर ति विषय नेप्सेलाई जानकारी नगराएको भन्दै बैंकसँग लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।

नेप्सेले भदौ ६ गते बजार खुल्नु भन्दा अगाडी नै लिखित जवाफ पठाउन बैंकलाई निर्देशन दिएको छ । नेप्सेले शेयर मूल्यमा प्रभाव पार्ने जानकारी तुरुन्त धितोपत्र बजार गराउनु पर्ने ब्यबस्था रहेकोले य बिषयमा किन जानकारी नगराएको ? भन्दै स्पष्टिकरण मागेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS