Connect IPS
IME Life

कामना सेवा विकास बैंकद्धारा ग्राहकलाई मुद्दती निक्षेप रकम भुक्तानी लिन आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मुद्दती निक्षेप खाता भएका ग्राहहरुलाई सावाँ ब्याज रकम लैजान आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै बैंकका ग्राहकहरुलाई यस्तो आग्रह गरेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन (२०७७ को निर्देशन नं १६ को बुँदा ३(६) को व्यवस्था आउनु अगावै बैंकमा मुद्दती खाता खोली रकम राखेका केही ग्राहकहरूले मुद्दती अवधि समाप्त भइसक्दा पनि साँवा तथा व्याज रकम भुक्तानी लिन नआएका ग्राहकहरूलाई आफ्नो रकम भुक्तानी लिन सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS