Connect IPS
IME Life

समीट लघुवित्तका शेयरधनीले यसपटक लाभांश नपाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समीट लघुवित्तका शेयरधनीहरुले यो बर्ष लाभांश नपाउने भएका छन् ।कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/ ७७ का लागि कुनै पनि लाभांश प्रस्ताव नगरेको निर्णय गरेको हो ।

गत वर्षको वित्तीय विवरण र सो सम्बन्धि अनुसूचीहरु प्रकाशन गरी स्वीृकतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय कम्पनीको असोज १ गतेको संचालक समितिको बैठकले गरेको छ ।

Prabhu
Crest

समिट र सजिलो लघुवित्त एक आपसमा मर्ज भएर असोज ६ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन् । मर्जर सम्झौतासँगै समिट लघुवित्तको माघ २३ गतेबाट नेप्सेमा शेयर कारोबार रोक्का छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS