IME Life
GBIME

काठमाडौं उपत्यकामा थप ६१८ जनामा देखियो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । काठमाडौंमा उपत्यकामा थप ६ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५ सय ७ जना, ललितपुरका ६० र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौंमा कोरोना भाइरसका कारण ८७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS