काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ ३४ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ ९४ पैसा रहेको छ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३९ रुपैयाँ २८ पैसा रहेको छ भने खरिददर १ सय ३९ रुपैयाँ ९९ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५१ रुपैयाँ ४६ पैसा र खरिददर १ सय ५२ रुपैयाँ २३ पैसा रहेको छ ।