काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ ५४ पैसा रहेको छ भने खरिददर १ सय १८ रुपैयाँ १४ पैसा रहेको छ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३९ रुपैयाँ ६६ पैसा रहेको छ भने खरिददर १ सय ४० रुपैयाँ ३७ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५१ रुपैयाँ ४९ पैसा र खरिददर १ सय ५२ रुपैयाँ २६ पैसा रहेको छ ।