Connect IPS
IME Life

क्युआर कोड स्क्यान गरी सिटिजन्स बैंकबाट रकम झिक्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले स्क्यान एण्ड विथड्र सेवाको सुरुवात गरेको छ । यस बिषम परिस्यिथतमा ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त सेवा सुरुवात गरेको जनाएको छ ।

स्क्यान एण्ड विथड्र मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले हाल यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाटसुरु गरेको र निकट भविष्यमा यस सेवालाई विस्तार गर्दै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताएका छन् ।

नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथ साथै बैंकमा कार्यरत कर्मचारी र आदरणीय ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ स्क्यान एण्ड विथड्र सेवा प्रयोगमा ल्याईएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS