IME Life
GBIME

यस्तो छ आजको विदेशी विनिमयदर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ २७ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ ८७ पैसा रहेको छ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३९ रुपैयाँ १६ पैसा रहेको छ भने खरिददर १ सय ३९ रुपैयाँ ८७ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५० रुपैयाँ ७८ पैसा र खरिददर १ सय ५१ रुपैयाँ ५५ पैसा रहेको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS