Connect IPS
IME Life

डिशहोमको ‘द स्ट्रिङ’ दोस्रो चरणमा प्रवेश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिशहोमले सुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिता ‘द स्ट्रिङ’ दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिता अडिसन राउण्डबाट १० प्रतियोगी छनौटसँगै दोस्रो चरणमा प्रवेश गरेको हो ।

दर्शकहरुको भोट तथा निर्णायकहरुको छनौटबाट उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुनः आफ्नो प्रस्तुति डिशहोमको फेसबुक पेजमा अपलोड गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गर्दै, उनिहरुलाई अवसरसँगै हौसला प्रदान गर्ने उदेश्यले डिशहोमले द स्ट्रिङ सुरुआत गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS