Connect IPS
IME Life

नेप्से ३ अंकले बढ्दा ३ अर्ब माथिको कारोबार, नेपाल पुनर्बीमाको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको दोस्रो दिन नेप्से ३ दशमलव २६ अंकले बढेर १५४० दशमलव ५१ को विन्दुमा कायम भएको छ । आज १ सय ९० कम्पनीको ८६ लाख ३१ हजार ७ सय ४१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ् , विकास बैंक, हाईड्रोपावर, फाइनान्सर म्युचअल फण्ड बाहेक अन्य उपसूचकहरु राताम्मे भएको छ ।सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको १९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल बैकको १२ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

अरुण भ्यालीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने एनआरएन लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
राष्ट्रिय बीमा कम्पनीका प्रमोटर शेयरले ८ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् भने लक्ष्मी उन्नती कोषका इकाईधनीहरुले ७ दशमलव २० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS