Connect IPS
IME Life

सिर्जना फाइनान्सद्धारा प्रदेश न. १ लाई ११ लाख रुपैयाँ सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले प्रदेश नम्बर एकलाई एघार लाख सहयोग हस्तान्तरण गरेको छ । मुख्यमन्त्री शेरधन राईलाई मुख्यमन्त्रीको कार्यालय बिराटनगरमाअध्यक्ष सुयस प्याकुरेलले एघार लाखको चेक हस्तान्तरण गरेका हुन् ।

समाजिक उत्तरदायीत्व कोष अन्तरगत हाल कोरोना महामारीबाट आक्रान्त समाजलाई राहत तथा उपचारमा सघाउ पु-याउन सिर्जना फाइनान्सले यो सहयोग गरेको हो ।

Prabhu
Crest

कार्यक्रममा सञ्चालक सुवास आचार्य, डा. प्रमोदकुमार झा, राजीबकुमार मिश्र, बिष्णुप्रसाद पोखरेल र कार्यकारी प्रमुख वानीशंकर चापागाई र प्रभाकरकुमार देबकोटाको उपस्थिति रहेको थियो

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS