Connect IPS
IME Life

एनएमबि बैंकको संचालकमा कटुवाल मनोनित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकमा नयाँ संचालक मनोनयन गरिएको छ ।

बैंकको भाद्र २६ गते शुक्रबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थापक शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक राजेन्द्र काफ्ले निवृत भएकाले कोषको मुख्य प्रबन्धक जीवन कुमार कट्वाललाई कोषको तर्फबाट प्रतिनिधित्व गर्न सञ्चालकमा मनोनयन गरिएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS