Connect IPS
IME Life

सानिमा लाईफ इन्स्योरेन्समा नयाँ सिईओ नियुक्त हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाईफ इन्स्यारेन्स कम्पनीमा नयाँ सिईओ नियुक्ती पक्रिया अन्तिम चरणमा पुगेको छ । अन्तिम ३ जना प्रतिस्पर्धी मध्ये एक जना सिईओ नियुक्त हुने सानिमा लाईफ इन्स्योरेन्स स्रोतले जनाएको छ ।

आजै साँझ वा आगाामी साता सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ सिईओ पाउनेछन् । कम्पनीमा तीन जना सिईओका उम्मेदवारहरुलाई राखेर अन्तिम छलफल गरिसकेको सो कम्पनीका एक जना सञ्चालकले बताए ।

Prabhu
Crest

स्रोतका अनुसार सानिमा लाईफको सिईओमा  युनियन लाईफका भूपु डेपु्टी सिईओ कोषराज सुवेदी र अर्का एक नयाँ जीवन बीमा कम्पनीका  बहालवाला डेपुटी सिईओ मध्येबाट एक जना सिईओ बन्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS