काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ ३६ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ ९६ पैसा रहेको छ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३८ रुपैयाँ ३ पैसा रहेको छ भने खरिददर १ सय ३८ रुपैयाँ ७४ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५१ रुपैयाँ ८८ पैसा र खरिददर १ सय ५२ रुपैयाँ ६५ पैसा रहेको छ ।