Connect IPS
IME Life

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा भेरी अञ्चल अस्पताललाई तीन लाख रूपैयाँ सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ५, नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताललाई तीन लाख रूपैयाँको चेक हस्तान्तरण गरेको छ ।

उक्त सहयोगले भेरी अञ्चल अस्पताललाइ ७२ शैयाको कोिभड अस्पताल बनाउन सहयोग पुग्ने साथै कोभिडका लक्षण देखिएका बिरामीहरूको उपचारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

Prabhu
Crest

उक्त अस्पतालको उद्घाटन कार्यक्रममा बैंकको तर्फबाट सांग्रिला डेभलपमेन्ट बैंक नेपालगन्जका कलस्टर प्रमुख श्री जयन्द्र खडकाज्यूले भेरी अञ्चल अस्पतालका प्रमुख श्याम सुन्दर यादवलाई चेक हस्तान्त्तरण गरेका हुन् । उक्त उदघाटन कार्यक्रममा प्रदेश। ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल तथा भेरी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको उपस्थिती रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS