Connect IPS
IME Life

आज शेयर कारोबार ५ बजेसम्म हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को शेयर कारोबार पुनः सुचारु भएको छ । टिएमएसमा समस्या आएपछि करिब दुई घण्टा बन्द भएको बजार थप दुई घण्टा खुल्ने भएको हो।

उक्त समस्या समाधान भएकाले फेरि कारोबार सुरु गरिएको नेप्सेको भनाई छ । २ः १५ बाट बजार पुनः खुलेको हो । आज नेप्से साँझ ५ बजेसम्म खुल्ने नेप्सेले जनाएको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS