Connect IPS
IME Life

स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले लाभांश नपाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले यसपटक लाभांश नपाउने भएका छन् । लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने जानकारी गराएको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले वासलात, आम्दानी तथा नाफा नोक्सान विवरण पारित गरेको छ ।एनआइसी एसिया लघुवित्त वित्तीय र स्वेदशी विलय (मर्ज) हुने भएका छन् ।दुवै संस्था बीच मर्जमा जाने सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । मर्जर सम्झौतासँगै एनआइसी एसिया र स्वेदशी लघुवित्तको साउन ३२ गतेबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार रोक्का छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS