Connect IPS
IME Life

नागरिक लगानी कोषले सेवाग्राहीको खातामै रकम पठाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषले आफ्ना सेवाग्राहीको लागि नयाँ योजना ल्याएको छ । कोषले सञ्चालन गरेको विभिन्न कार्यक्रममध्ये कर्मचारी वचत बृद्धि अवकास कोषबाट प्रदान गरिने ८० प्रतिशत सापटी,अवकास फिर्ता भुक्तानी, उपदान योजनाको भुक्तानी, लगानीकर्ता अवकास कोष, नागरिक पेन्सन र नागरिक एकांक योजनाबाट रकम सम्बन्धित सहभागीहरुको बैंक खातामा नै पठाइदिने ब्यवस्था मिलाएको छ ।

यस कार्यक्रमको सेवा लिनुपर्ने सेवाग्राहीले तल सूचनामा उल्लेखित वेवसाइट बाट फाराम भर्न कोषले अनुरोध गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS