काठमाडौं । राधी विद्युत् कम्पनीको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त भएका छन् ।कम्पनीको भदौ २४ गतेको बसेको संचालक समितिको बैठकले रुङ्गटालाई अध्यक्ष पदमा नियुक्त गरेको हो । यसअघि ध्रुव राज मिश्रले अध्यक्षको जिम्वेवारी सम्हाल्दै आएका थिए ।
राधी विद्युतको अध्यक्षमा रुङ्गटा नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2020/09/radhi.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)