Connect IPS
IME Life

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश इकाईधनीको खातामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले इकाईधनीलाई नगद लाभांश वितरण गरेका छन् । फण्डले इकाईधनीहरुलाई भदौ १७ गतेबाट बैंक खातामा नगद लाभांश पठाउन थालेका हुन् ।

खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने सिद्धार्थ क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सिद्धार्थ इक्विटी फण्डले ७ दशमलव ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ५ प्रतिशत (कर सहित) वितरण गरेका हुन् ।

Prabhu
Crest

दुवै फन्डको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS