Connect IPS
IME Life

कुमारी क्यापिटलको साधारणसभा आज, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी क्यापिटलको दोस्रो वार्षिक साधारणसभा आज हुने भएको छ । उक्त सभा टंगाल स्थिति कुमारी बैंकको कार्यालयमा विहान १०ः३० बजे सभा शुरु हुने जनाएको छ ।

सभामा क्यापिटलले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतको दरले हुन आउने ८० लाखको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

त्यस्तै सभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र लेखापरीक्षकको नियुक्ति गरी पारश्रमिक तोक्ने लगायतका एजेण्डा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS