Connect IPS
IME Life

नेप्सेको अन्तर्राष्ट्रिय स्तरको तथ्यांक, वेवसाइटमा ७ अंकले नेप्से बढ्दा टिएमएसमा ४ अंकको गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमान्डौ : नेप्सेको आधिकारिक वेवसाईट र नेप्सेको टिएमएसमा फरक तथ्यांक देखिएको छ। फेरी सामान्य तल माथि होइन एक तिर नेप्से बढेको छ भने अर्को तिर घटेको छ।
नेप्सेको आधिकारिक वेवसाइटमा नेप्से परिसूचक ७ दशमलव ३५ अंकले बढेको छ भने टिएमसमा नेप्से परिसूचक ४ दशमलव ८२ अंकले घटेको छ ।

नेप्सेले बोलीमा अन्लाईन प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको  दावी गर्दै आएको भने पनि नेप्सेको अनलाइन प्रणालीले सधै जस्तो कुनै न कुनै नयाँ नयाँ समस्या बोकेर आएको हुन्छ।

Prabhu
Crest

नेप्से टिएमएस भित्र देखिएको नेप्से परिसूचकमा गिरावट : 

नेप्सेको आधिकारिक वेवसाइटमा देखिएको नेप्से परिसूचकमा वृद्धि :

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS