काठमाडौं । काठमाडौँ उपत्यकामा मंगलबार थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३००, ललितपुरका ३८ तथा भक्तपुरका ५८ जनामा संक्रमण पुष्टि भएको हो।
उपत्यकामा ३९६ जना कोरोना संक्रमित थपिए
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...