Connect IPS
IME Life

आज थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । आज मंगलबार देशभर थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमित हुनेको संख्या ४८ हजार १३८ पुगेको छ।

मन्त्रालयका अनुसार हालसम्म ३२ हजार ९ सय ६४ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै २ हजार २ सय ८७ जना कोरोना जितेर घर फर्किएका छन् । हाल १४ हजार ८ सय ६८ जना संक्रमित उपचाररत छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS