Connect IPS
IME Life

नेपाल एग्रो लघुवित्त पाँचौ वर्षमा प्रवेश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एग्रो लघुवित्त चार वर्ष पुरा गरि पाँचौ वर्ष प्रवेश गरेको छ । २०७३ भाद्र महिना देखी नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरि वित्तीय कारोबार सञ्चालन गरिरहेको संस्थाले ग्रामिण भेगका बस्तीहरुका आर्थिक र सामाजिक रुपमा पछि परेका महिलाहरुलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।

संस्थाले कास्की, पर्वत, वाग्लुङ, गुल्मी, प्युठान, रोल्पा, सल्यान, पाल्पा, तनहुँ, र लम्जुङ गरि १० जिल्लामा २६ वटा शाखा कार्यालयहरु संचालनगरि १९ हजार ७ सयसदस्यहरुको घर परिवारमा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Prabhu
Crest

संस्थाका नि। प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले त्तीय संस्थाको ५ औं वार्षिक उत्सवको अवसरमा सम्पूर्ण शेयरधनी, सदस्यहरु, नेपाल राष्ट्र बैंक, नियमननिकाय, कर्मचारी परिवार तथा सम्पूर्ण शुभेच्छुकहरुमा धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS