Connect IPS
IME Life

नागरिक लगानी कोषले हकप्रद निष्काशनको अनुमति माग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषले हकप्रद शेयर बिक्रि गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले सोमबार हकप्रद निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब ८२८४ (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयर जारी गर्न लागेको हो । बोर्डबाट अनुमति पाएपछि कोषले एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

Prabhu
Crest

कम्पनीले हकप्रद निष्काशनको लागि आरविवि मर्चेण्ट बैकिङ्ग लाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS