Connect IPS
IME Life

सहारा विकास बैंकको लिलामी शेयरमा आवेदन दिन आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सहारा विकास बैंकको लिलामी सेयरमा आवेदन दिने (भदौ २३ गते) आज अन्तिम दिन रहेको छ ।

बैंकले साउन ३० गतेबाट संस्थापक समूहको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो । यसमा संस्थापक सहित सर्वसाधारण लगानीकर्ता तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् ।शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यही न्यूनतम वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिनेछ । यसअघि संस्थापक सेयरधनीका लागि खुला गर्दा आवेदन नपरेपछि बैंकले सर्वसाधरण लगानीकर्तालाई समेत यो सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS