काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ ५ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ ६५ पैसा रहेको छ ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३८ रुपैयाँ ६४ पैसा रहेको छ भने खरिददर १ सय ३९ रुपैयाँ ३५ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५४ रुपैयाँ ६१ पैसा र खरिददर १ सय ५५ रुपैयाँ ४१ पैसा रहेको छ।