Connect IPS
IME Life

महिला लघुवित्तले आईपीओ जारी गर्ने, एसबिआई मर्चेण्ट बिक्री प्रबन्धक नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आईपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपिओ जारी गर्नको लागि बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ ।

महिला लघुवित्त वित्तीय संस्थाले चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को निष्काशन प्रक्रिया अघि बढाएको छ । कम्पनीको आईपिओको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ् लिमिटेडले गर्ने आज जारी बिज्ञप्तिमा उल्लेख छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS