IME Life
GBIME

निषेधाज्ञा तत्काल हटाउन माग

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । निषेधाज्ञाको कारण व्यापार व्यवसाय चौपट भएको भन्दै निषेधाज्ञा हटाउन अटोमोवाइल डिलर्स एशोसिएशनले सरकारसँग माग गरेको छ ।

अटोमोवाइल एशोसियशन अफ नेपालले निषेधाज्ञा अति भएको बताउँदै यसलाई पुर्नविचार गर्न सरकारसँग माग गरेको हो । कोरोना भाइरसको भयावह अवस्था चर्कदै गएको समयमा सरकार निषेधाज्ञा जारी राख्ने वा हटाउने भन्ने अन्योलमा परेको बेला नाडाले यस्तो माग गरेको हो ।

Crest

नाडाले पनि सोमबार विज्ञप्ति मार्फत सरकारलाई निषेधाज्ञा हटाउन माग गरेको हो । नाडाले निषेधाज्ञाको अवधि अझ थप गर्दे लैजाने अवस्था देखिएको भन्दै चिन्ता जनाएको छ । नाडाले बिज्ञप्तिमा निषेधाज्ञा र लकडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाउने हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका राम्रा कुराहरु अनुसरण गर्न भनिएको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS