Connect IPS
IME Life

आजबाट तीन वटा लघुवित्तले थाले एकिकृत कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तीन वटा लघुवित्त वित्तीय संस्थाले आज भदौ २२ गतेदेखि एकिकृत कारोबार सुरु गरेका छन् । जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनिकरण लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन्।

नेपाल राष्ट्र बैंकले कम्पनीलाई साउन २६ गते एकिकृत कारोबारका लागि अन्तिम स्वीकृती दिएको थियो ।

Prabhu
Crest

जीवन विकासको केन्द्रिय कार्यालय मोरङको कटहरी गाउँपालिकामा रहेको छ भने सल्भ लघुवित्त धनकुटा नगरपालिका र गरिबी निवारण लघुवित्त सप्तरीको राजविराजमा रहेको छ । अब मर्जर पश्चात जीवन विकासको केन्द्रिय कार्यालय मोरङको कटहरीबाट वित्तीय सेवा प्रदान गर्ने समेत सुचनामा उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS