काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आईतबार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ ।
नेप्सेमा कम्पनीको ६० प्रतिशत हकप्रद वापतको ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।
प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2018/11/prudential-insurance-678x381.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)