काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ २६ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ ८६ पैसा रहेको छ ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३८ रुपैयाँ ५३ पैसा रहेको छ भने खरिददर १ सय ३९ रुपैयाँ २४ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५५ रुपैयाँ ४० पैसा र खरिददर १ सय ५६ रुपैयाँ २० पैसा रहेको छ।