Connect IPS
IME Life

प्रतितोला ७ सयले घट्यो सुनको मूल्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला ९६ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार तोकिएको छ।

बुधबार सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS