काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १६ रुपैयाँ ५५ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३९८ रुपैयाँ २१ पैसा रहेको छ भने खरिददर १ सय ३८ रुपैयाँ ९३ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५५ रुपैयाँ ६८ पैसा र खरिददर १ सय ५६ रुपैयाँ ४९ पैसा रहेको छ।