Connect IPS
IME Life

हकप्रद शेयरको रकम जम्मा गर्न समृद्धि फाइनान्सको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्सले आधारभुत शेयरधनीलाई आफुले लिनुपर्ने हकप्रद शेयर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले आधारभुत शेयरधनीलाई समृद्धि फाइनान्सको ९१६०५०१४५ खाता नं मा सो बापतको रकम जम्मा गराउन आग्रह गरेको छ ।

उक्त कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट भदौ २ गते स्वीकृती पाएको थियो । कम्पनीले ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
साथै कम्पनीले विस्तृत जानकारीको लागि फाइनान्सको शेयर शाखामा सम्र्पक गर्न शेयरधनीहरुलाई अनुरोध गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS