Connect IPS
IME Life

१ करोड ७८ लाख खर्चेर राष्ट्र बैंकले शौचालय रिनोभेशन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेढ करोड बढी खर्चेर कार्यालयका शौचालयको मर्मत सम्भार गर्ने भएको छ । बैंकले बालुवाटार कार्यालय परिसरको ब्लक ए र बि ब्लकमा रहेका शौचालयहरुको रिनोभेसन गर्न लागेको जनाएको छ ।

सो कार्यका लागि ठेक्का ड्रयागन बिजी कन्स्ट्रक्सनले लिएको छ । कन्स्ट्रक्सनले शौचालयको मर्मत सम्भारका लागि १ करोड ७८ लाख ५ हजार ७ सय ८५ रुपैयाँ ९४ पैसामा ठेक्का लिएको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS